मकालु खबर
ताजा, शुलभ, निष्पक्ष
Browsing Tag

कोरोना

प्रदेश १ कोरोना अपडेट : आज ४४९ जना डिस्चार्ज हुँदा २५९ सङ्क्रमित थपिए

विराटनगर । प्रदेश १ मा आज (सोमबार) २५९ जना कोरोना सङ्क्रमित थपिएका छन् । सुनसरीमा ९२, मोरङमा ८०, झापामा ६१, उदयपुर, ते¥हथुम,…

बीपी प्रतिष्ठानमा थप एक कोरोना संक्रमितको मृत्यु

काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । धरान –९ सुनसरीका ६९ वर्षीय पुरुषको…

प्रदेश १ कोरोना अपडेट : आज ५६९ थपिदा ६१९ जना डिस्चार्ज

विराटनगर । प्रदेश १ मा आज (शुक्रबार) ५६९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २५३, झापामा १४३, सुनसरीमा ११२, उदयपुरमा १२, इलाममा…

प्रदेश १ कोरोना अपडेट :  १३४ कोरोना सङ्क्रमित थपिदा, ७० डिस्चार्ज 

विराटनगर। प्रदेश १ मा आज (बिहीबार) १३४ जना कोरोना सङ्क्रमित थपिएका छन् । सुनसरीमा ५७, मोरङमा ४२, झापामा ३१, ते¥हथुममा १ र प्रदेश १…

अमेरिकामा अक्टोबरदेखि कोरोनाविरुद्धको खोप बाँड्न सकिन्छ : ट्रम्प

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी अक्टोबरसम्ममा कोरोनाभाइरस विरुद्धको खोप अमेरिकामा वितरण गर्न सकिने बताए ।…

प्रदेश १ कोरोना अपडेट : ८० संक्रमित थपिँदा १६ जना डिस्चार्ज

विराटनगर । प्रदेश १ मा आज (मंगलबार) ८० कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ३७, मोरङमा २२, झापामा १६, ओखलढुङ्गामा २, इलाम,…

प्रदेश १ मा थपिए १५५ संक्रमित, ५२ जना डिस्चार्ज

विराटनगर । प्रदेश १ मा आज एक सय ५५ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमणमा यो अहिलेसम्मकै उच्च रहेको छ । मोरङमा ६७, सुनसरीमा…

प्रदेश १ मा मात्रै २ हजार ९२ जनामा कोरोना सङ्क्रमण, आज थपिए ८३ जना, २४ जना डिस्चार्ज

विराटनगर । प्रदेश नम्बर १ मा आज (सोमबार) ८३ जना कोरोना सङ्क्रमित थपिएका छन् । मोरङमा ४४, सुनसरीमा ३१, झापामा ७ र प्रदेश १ बाहिरका १ जना…

प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या १९०७ पुग्यो, आज मात्रै थपिए ८६ जना

विराटनगर । प्रदेश नम्बर १ मा आज (शनिवार) ८६ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । मोरङमा ६४, सुनसरीमा १९, तेह्रथुम, ओखलढुङ्गा र…

कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु

वीरगञ्ज । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट वीरगञ्जमा थप एक जनाको मृत्यु भएको छ । साउन १४ गते बयोधा अस्पतालमा भर्ना भएकी वीरगञ्ज–१६…