कोरोनाकाल : ५८ देशबाट झण्डै ४६ हजार नेपालीको उद्धार मकालु खबर शनिबार, साउन २४, २०७७ १२:३८ –यूएईबाट १२ हजार १७५ जनालाई उद्धार स्वदेश ल्याइएको कोभिड १९ जोखिम व्यवस्थापन केन्द्र (सीसीएमसी)ले जनाएको छ ।