कोरोना खोप ‘कोभिसिल्ड’ प्रयोग गर्न नेपाललाई अनुमति मकालु खबर शुक्रबार, माघ २, २०७७ १६:४२ भारतले पनि यो खोप आपत्कालीन अवस्थामा प्रयोग गर्न सकिने बाटो खुला गरिसकेको छ ।