बल्ल पूर्णता पायो काँग्रेसको केन्द्रीय विभागले ! मकालु खबर सोमबार, साउन २६, २०७७ १०:१६ सभापति शेरबहादुर देउवाले पार्टीको विधानबमोजिम केन्द्रीय विभागमा उपप्रमुख, सचिव र सदस्य मनोनयन गरी पूर्णता दिएका हुन् ।