देउवालाई कृष्णगोपालको झटारो–‘भित्रभित्रै हड्डी हाँसे पनि बाहिर आन्दोलन त गर्नैपर्यो’ मकालु खबर शनिबार, पुस १८, २०७७ १४:४९ –कांग्रेसले एक हप्ता अगाडि मात्रै देशको १ सय ६५ वटै निर्वाचन क्षेत्रमा एकसाथ प्रदर्शन गरेको थियो ।