कृषिमा आधुनिकीकरण : कृषकलाई आधुनिक मिनी हलो मकालु खबर बिहीबार, जेठ २२, २०७७ १९:२९ थम्मन थापा- बागलुङ । गलकोट नगरपालिका-७ मल्ममा कृषकहरुलाई मिनी हलो (कल्टिभेटर), प्लास्टिक टनेल तथा बीउ विजन सामग्री वितरण गरिएको छ ।…