कृषिमन्त्री भन्छन्–‘ब्रम्हाजी नै आएपनि अहिले ५ लाख मेट्रिक टन मल ल्याउन सक्दैनन्’ मकालु खबर शुक्रबार, असोज ३०, २०७७ १६:०१ –मन्त्री भुसालको बेलामा मल आपूर्ति गर्न नसकेको भन्दै आलोचना हुँदै आएको छ।