कूटनीतिक मर्यादा मिच्दा विवादित बने राजदूत पाण्डे मकालु खबर बुधबार, असोज १४, २०७७ १५:२४ –अन्तर्राष्ट्रिय सम्बन्धजस्तो संवेदनशील विषयमा राजदूतबाट हलुका टिप्पणी सदा अवान्छनीय हुन्छ ।