भट्ट, थापा र रायमाझीको कित्ता ‘क्लिअर्’ मकालु खबर आइतबार, पुस ५, २०७७ १९:४३ –यसअघि विभिन्न कालखण्डमा सिर्जित राजनीतिक घटनाक्रम र अवस्थाका कारण तीन नेता र अध्यक्ष दाहालबीच मनमुटावको शृङ्खला तानिँदै आएको थियो ।