निषेधाज्ञा अवज्ञा गर्नेलाई थुन्छौं, हामीलाई पूर्ण अधिकार छ : प्रजिअ दाहाल [भिडिओसहित] मकालु खबर बुधबार, भदाै ३, २०७७ १५:५७ –प्रजिअ दाहालले निषेधाज्ञाको पालना नभए कारबाहीमा उत्रिने बताएका छन् ।