मकालु खबर
ताजा, शुलभ, निष्पक्ष
Browsing Tag

कांग्रेस

सडक ओर्लिएको कांग्रेस भन्छ–‘सर्वसत्तावादी ओली सरकार ! मुर्दावाद’ [७ तस्वीरमार्फत् हेरौँ]

–काठमाडौंको प्रदर्शनलाई वरिष्ठ नेतामा रामचन्द्र पौडेलले सम्बोधन गर्ने कार्यक्रम छ ।

पदाधिकारी बैठकमा विवाद समाधान नभएपछि काँग्रेस केन्द्रीय कार्यसमिति बैठक सर्‍यो

शुक्रवारका लागि बोलाइएको काँग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ ।

संसदको विशेष अधिवेशन आह्वान गर्न कांग्रेसलाई ८ सांसद अपुुग, अन्य दलसँग छलफल गर्दै

–यस विषयमा हामीले संसदमा प्रतिनिधित्व गर्ने अन्य दलसँग छलफल गर्नेछौं ।

कांग्रेसले भन्यो- ‘पार्टीभित्रको द्वन्द्वको दुश्प्रभाव संसदमा पर्नु दुःखद् मात्रै होइन…

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सङ्घीय संसद्को जारी अधिवेशन एकाएक अन्त्य गरिएको घटनालाई गम्भीरतापूर्वक लिएको जनाएको छ ।

काँग्रेसको महाधिवेशन तोकिएकै मितिमा, कार्यतालिकामा परिमार्जन 

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले तोकिएकै मितिमा महाधिवेशन गर्ने गरी कार्यतालिकामा परिमार्जन गरेको छ ।  मङ्गलवार बसेको…

राष्ट्रियताका पक्षमा राष्ट्रिय एकता ऐतिहासिक : कांग्रेस

नयाँ नक्सा पारित भएसँगै भूमि फिर्ताको राष्ट्रिय अभियान दोस्रो चरणमा प्रवेश भएको कांग्रेसले उल्लेख गरेको छ ।

क्वारेन्टाइनमा रहेका सबैको पिसिआर परीक्षण गर्न कांग्रेसको माग

क्वारेन्टाइनमा मृत्यु भएकाको अनिवार्य स्वाब परीक्षण गर्न र आइसोलेशनमा रहेका व्यक्तिको परीक्षण गरेर मात्र डिस्चार्ज गर्ने व्यवस्था…

संविधान संशोधनको पक्षमा मतदान गर्ने कांग्रेस केन्द्रीय समितिको निर्णय

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले सरकारद्वारा प्रस्तुत संविधान संशोधन प्रस्तावका पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।