कांग्रेस संसदीय समितिले भन्यो– ‘तत्काल संसद अधिवेशन बोलाउनुपर्छ’ मकालु खबर शुक्रबार, पुस ३, २०७७ १५:५७ –नेतृ भुसालका अनुसार कांग्रेसले उखु किसानहरुको बाँकी भुक्तानी निर्धारित समयभित्र उपलब्ध गराउनु भन्दै सरकारको ध्यानाकर्षणसमेत गराएको छ ।