युवाहरुको प्रश्न ‘सरकारको सरोकार रातो कार्पेटमा कि पिसिआरमा ?’ (१२ तस्विर) मकालु खबर शुक्रबार, जेठ ३०, २०७७ १३:५६ आज मात्रै देशका विभिन्न स्थानहरुमा भेला भएका युवाहरुले सरकार विरोधी प्रदर्शन गरे ।