पूर्वसांसद शाहले कर्णाली प्रदेशका अस्पतालहरुलाई १ करोड बराबरको स्वास्थ्य सामग्री दिए मकालु खबर आइतबार, जेठ ४, २०७७ १७:११ जाजरकोटका एक पूर्वसांसदले कर्णाली प्रदेशलाई कोरोना उपचारका लागि एक करोड बराबरको सहयोग गर्ने घोषणा गरेका छन् ।