उत्सवले कर्णालीलाई समृद्धि र वैभवको थलाेका रुपमा चिनाउँदै छ : प्रकाश लामिछाने मकालु खबर शनिबार, फागुन २९, २०७७ १९:१४ यसपटक कर्णाली उत्सव पोहोरभन्दा अझ धेरै समावेशी र हरेक दिनको अलग अलग थिमसहितको थियो ।