लकडाउनको ४० औं दिनसम्म पौने ३ अर्बको औषधि आयात मकालु खबर मङ्गलबार, वैशाख २३, २०७७ ०९:२३ लकडाउन शुरू भएपछिको ४० औं दिनसम्म विभिन्न नाकाबाट करीब पौने तीन अर्ब बराबरको तयारी औषधि आयात भएको छ ।