रन्किएको नेकपा वृत्तमा के पाक्दैछ ? मकालु खबर सोमबार, मङ्सिर १५, २०७७ १८:१४ –सुरुवातदेखि नै 'एक व्यक्ति एक पद'को धारणा अघि सारेको नेपाल पक्ष यही विषयमा प्रधानमन्त्री ओलीसँग बढी चिढिएको छ ।