अन्ततः ओली–दाहालबीच सहमति, २६ भदौअनुसार अघि बढ्ने मकालु खबर बुधबार, पुस १, २०७७ १७:४३ –तर, ओलीले एक्लौटी निर्णय लिँदै गरेको राजनीति नयुक्तिबारे भने अहिले केही पनि खुलाइएको छैन ।