नरेश र एलिजाको ‘झन झन माया बढ्यो’ सार्वजनिक मकालु खबर बुधबार, मङ्सिर १७, २०७७ १२:३३ काठमाडौं । गायक नारायण धिताल र गायिका मेलिना राईको स्वरमा रहेको ‘झन झन माया बढ्यो’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।…