कोरोनाबाट बेलायतमा मात्रै ६३ नेपालीले ज्यान गुमाए, विश्वभर ९६ को मृत्यु मकालु खबर आइतबार, जेठ ४, २०७७ १०:३६ एनआरएनए अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार सबैभन्दा बढी बेलायतमा ६३ जनाको मृत्यु भएको छ ।