यस्तै एकता कायम रहने हो भने विश्वमै नमुना देश बन्नेछ नेपाल मकालु खबर शनिबार, जेठ ३१, २०७७ २०:३६ काठमाडौँ । आज नेपालका सम्पूर्ण दलहरूमा ऐतिहासिक राष्ट्रिय एकता भएको छ । जसले विश्वलाई नै सकारात्मक सन्देश दिएको छ । नेपालका अतिक्रमित…