एसिड आक्रमण पश्चात महिलाले भोग्ने पिडा र बदला रहेको ‘सानु’ बजारमा मकालु खबर बुधबार, पुस १, २०७७ १८:२२ काठमाडौं । सञ्चारकर्मी तथा कलाकार चिरञ्जिबी सापकोटा (जिबी चिरन) को नयाँ म्युजिक भिडियो सार्वजनिक भएकाे छ । गोविन्द मधुर आचार्यको संगीत…