दिवेश पोखरेल बने अमेरिकन आइडलको उपविजेता मकालु खबर सोमबार, जेठ ५, २०७७ ०८:०३ बिहान भएको फाइनल राउण्डमा भोटिङका आधारमा नेपाली गायक पोखरेल उपविजेता घोषित भएका हुन् ।