घाटा र लोडसेडिङमुक्त गराउने कुलमान घिसिङको कार्यकाल सकिँदै, पुनः उनैले पाउलान त ? राजाराम न्याैपाने सोमबार, साउन १२, २०७७ १२:४५ काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल अर्को महिना सकिँदैछ । उनको चार वर्षे कार्यकाल आउँदो भदौ…