‘आत्महत्या लाइभ स्ट्रिमिङ्ग’बारे हामीलाई तत्काल जानकारी गराउनुस् : प्रहरी पधान कार्यालय मकालु खबर शुक्रबार, असार २६, २०७७ १६:२७ काठमाडौं । प्रहरी पधान कार्यालयले आत्महत्याको लागि सामाजिक सञ्जाल (फेसबूक, ट्वीटर...)मा गरिएको गरिएको वा हुन लागेको लाइभ स्ट्रिमिङ्गको…