विहानै लागेको आगलागीले नरबहादुरको घरसँगै आमा र बहिनीलाई पनि लपेट्यो । (फोटो फिचर) मकालु खबर बिहीबार, जेठ २२, २०७७ १३:४१ बिहिबार विहानै सल्किएको आगोले धरान–१५का नरबहादुर श्रेष्ठको आमा र बहिनीको अस्थिपञ्चर मात्र बाँकी राखिदियो ।
धरानमा आगलागीमा परेर आमाछोरीको निधन (भिडियाे सहित) मकालु खबर बिहीबार, जेठ २२, २०७७ १०:२० सुनसरीको धरानमा आगलागी हुँदा आमाछोरीको जलेर निधन भएको छ ।
आगलागीबाट २० लाखको क्षति मकालु खबर आइतबार, जेठ ११, २०७७ १९:२९ थम्मन थापा - बागलुङ । गलकोट नगरपालिका वडा नं ७ मल्म सिरबारेमा आज दिउँसो एक घरमा आगलागी भएको छ । स्थानीय जुक्त बहादुर खड्काको घरमा…
कागेश्वरी मनोहरा नगरपालिकाकाे गाई फार्ममा आगलागी हुँदा चार गाई जलेर मरे मकालु खबर बिहीबार, जेठ ८, २०७७ ०९:०५ गएराति काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाको एक गाई फार्ममा आगलागी हुँदा चार वटा गाई जलेर मरेका छन् ।
फुङ्लिङ बजारमा भएको आगलागीमा सात करोडको क्षति मकालु खबर आइतबार, वैशाख २१, २०७७ ०६:५७ सदरमुकाम फुङ्लिङमा शुक्रबार राति भएको आगलागीबाट सात करोड बढीको क्षति भएको पाइएको छ । सङ्कलन गरिएको प्रारम्भिक विवरणअनुसार सात करोड ६५…