‘कोभिड अस्पतालको अस्तव्यस्तताको जिम्मेवार को हो ? कतै नेतृत्वमा समस्या छ की ?’ मकालु खबर आइतबार, कात्तिक १६, २०७७ ०९:२४ धरानबासीले एक साता अघि वीपी प्रतिष्ठान दबाब समुह नै गठन गरेर नेतृत्वमै समस्या रहेको पो हो कि भन्दै प्रश्न समेत उठाएका छन् ।