बढ्न नसकेको फुच्चे केटो कसरी आधुनिक फुटवलको ‘एलियन’ भयो ? मकालु खबर बुधबार, असार १०, २०७७ १६:३६ इस्प्यान्योलविरुद्धको त्यो फाइनल बार्सिलोनामा अहिले पनि ‘पार्टिडो डे ला मास्कारा’ अर्थात ‘नकावधारीको पार्टी’को नामले चर्चित छ ।