अर्जुनले दिए रियासालाई ‘जाले रुमाल बैना’ मकालु खबर शुक्रबार, पुस २४, २०७७ १७:२२ काठमाडौं । लोकप्रिय –चर्चित गायिका मेलिना राई र गायक पुरुषोत्तम गैरेको स्वरमा सजिएको ‘जाले रुमाल बैना’ बोलको गीत सार्वजनिक भएको छ ।…