अमेरिकी चुनाव: ट्रम्प-बाइडन पहिलो पटक आमनेसामने बहसमा मकालु खबर बुधबार, असोज १४, २०७७ ०८:२३ अमेरिकामा राष्ट्रपति चयनका लागि मतदाताहरूले अन्य कुराका साथै टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिने यस्तो बहसलाई पनि महत्त्व दिने गर्छन् ।