भ्रामक समाचार लेख्ने यी ७० अनलाइनको साइट बन्द, ५९ लाई सोधियो स्पष्टिकरण मकालु खबर आइतबार, जेठ ११, २०७७ ०९:५३ प्रेस काउन्सिल नेपालले कोभिड-१९ बारे अफवाह फैलाउने, जथाभावी तथ्यहीन समाचार सम्प्रेण गर्ने ७० अनलाइनको साइट नेपालभर नखुल्ने गरी बन्द…