अग्निप्रसाद सापकोटा

एमाले भन्छ- सभामुखको घैँटोमा घाम नलागेसम्म संसद्को विरोध जारी

पलेरै अगाडि बढ्ने सभामुखको नीतिविरुद्ध एमालेले दह्रो संघर्ष गर्ने ।

एमालेले ‘मतियार’ भनेपछि आक्रोशित सभामुखले उल्लेख गरेको नियम २१ मा के छ ?

नियम २१ प्रति आकर्षित गराउँदै सभामुख सापकोटाले सांसदहरूलाई कारबाहीको चेतावनी दिएका छन् ।

एमाले सांसदको व्यवहार र ओलीको अभिव्यक्तिले वातावरण बिगार्‍यो : सभामुखको सचिवालय

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाको सचिवालयले नेकपा एमालेका सांसदहरु र प्रमुख विपक्षी दलका नेताको...

‘सभामुख पूर्वाग्रही देखिनुभयो, एमाले चुप बस्दैन’

संसदीय अभ्यासअनुसार सांसदमाथिको कारबाहीबारे सभामुखले संसद्मा वा सूचना टाँस गरी जानकारी दिने व्यवस्था छ...

एमालेको जिज्ञासामा सभामुखको जवाफ- चाँडै टुङ्ग्याउँछु

हाम्रो जिज्ञासामा सभामुखज्यूले चाँडै टुङ्ग्याउँछु भन्नुभयो ।

संसद्को दुईवटा बैठक आजै, यस्तो छ कार्यसूची

देउवाको प्रधानमन्त्रीत्व कायमका लागि १३६ सांसदको समर्थन आवश्यक पर्छ ।

संसद् र संसदीय शासन प्रणालीमाथि नै प्रहारको आशंका भयो : सभामुख

प्रधानमन्त्री केपी शर्मा ओली गत जेठ ८ गते मध्यरातमा दोस्रो पटक प्रतिनिधि सभा विघटन...

सभामुख बाहिरिए, नेताहरुबीच छलफल जारी

आजको बैठकमा प्रधानमन्त्री ओलीसमेतलाई बोलाइएको थियो । तर, उनी उपस्थित भएनन् ।

सभामुखले आह्वान गरेको बैठक शुरु, प्रधानमन्त्री अनुपस्थित (तस्बिरहरु)

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने उपस्थित नहुने भएका छन् ।

सभामुखले बोलाएको छलफलमा प्रधानमन्त्री नजाने

सर्वोच्च अदालतमा प्रतिनिधि सभा भंग गर्ने निर्णयविरुद्ध परेका ३१ वटा रिटउपर ‘फास्ट् ट्र्याक्’मार्फत सुनुवाइ...

प्रधानमन्त्रीको सचिवालय भन्छ- सभामुखको पत्रबारे जानकारी छैन

सभामुख सापकोटाले यसअघि संविधानविद् तथा कानूनविद्हरुसँग परामर्श गरेका थिए ।

सभामुखले प्रधानमन्त्रीसहितका शीर्षस्थ नेतालाई छलफलमा बोलाए

सभामुखले प्रधानमन्त्रीसँगै पूर्वप्रधानमन्त्रीलगायतलाई पनि बोलाएका छन् ।

राष्ट्रपति कार्यालय, प्रधानमन्त्री र सभामुखले दिए सर्वोच्चलाई यस्तो जवाफ [पूर्ण पाठ]

–तर, सभामुख सापकोटाले भने प्रधानमन्त्री र राष्ट्रपति कार्यालयको जिकिरको कटाक्ष गरेका छन् ।

kite