अक्सफोर्ड युनिभर्सिटीद्वारा कोरोना भाइरसविरुद्धको खोपको घोषणा मकालु खबर सोमबार, साउन ५, २०७७ २२:०५ कोरोना भाइरसविरुद्ध अक्सफोर्ड युनिभर्सिटीले बिकास गरेको खोप सुरक्षित रहेको तथा इम्युन रेस्पोन्समा काम गरेको आज साँझ बिबिसीले जनाएको छ ।