अनुसा थापा

टिप्पणी : करार कर्मचारीको के काम ?

सरकारी कर्मचारीहरू इमानदार भइदिएको भए आज मुलुकको अनुहार नै फरक हुन्थ्यो ।

संसद्‌मा रवि र राजेन्द्र : एमालेतिर हेर्ने, इशारामा चल्ने

रास्वपा वा राप्रपाका सांसदले हामी छुट्टै दल हो भनेर भन्ने सकेको खै ?

ललिता निवास प्रकरणमा ठूला माछा कहिले समात्ने ?

सरकारले फाइल त खोल्यो तर अनुसन्धान जरैसम्म जालाजस्तो छैन ।

गरिब जनतालाई उपचारमा छुट दिन कन्जुस्याइँ किन ?

उपचार गर्ने पैसा नभएर बिरामीलाई साङ्लोले बाँधेर राखेका घटना पनि छन् ।

सर्वसाधारणले अप्ठ्यारो पर्दासमेत पाउँदैनन् कर्जा

बैंकको ९९ प्रतिशत कर्जा लगानी घरजग्गा, शेयर र गाडीमा छ ।

बजारमा पाँच सय र हजारमा नोटको अभाव छ ?

देशमा आर्थिक मन्दीले भयावह रूप लिने विश्लेषण भइरहँदा सरकारसँग भने अर्थतन्त्र सुधार्ने कुनै योजना...

नेता/मन्त्रीहरूको ‘बोली’ व्यवहारमा देखिन्थ्यो भने…

मन्त्रीले मात्र होइन, सरकारी कर्मचारीले पनि जनता र राष्ट्रको हित हुने काम गर्छु भनेर...

एउटै व्यवसायीलाई कहिलेसम्म राज्य र यात्रु ठग्न दिने ?

स्क्रयाब गरेको नम्बर प्लेटमा नयाँ गाडी किनेर दर्ता गर्ने प्रवृत्तिको अन्य गर्नुपर्छ ।

नेतादेखि व्यापारीसम्मको सम्पत्ति छानबिन गर्ने कानुन बनाऔँ, अकुत सम्पत्ति राष्ट्रियकरण गरौँ !

मुलुक भ्रष्टाचारको दलदलमा फसेको छ, कसैले राज्यलाई लुटेका छन् त कसैले आम नागरिकलाई ।

सुधारका भाषण ठोक्ने माननीयहरू सुध्रिनुपर्दैन ?

नयाँ र पूराना दलमा कुनै भिन्नता छैन । नयाँले पनि तलब खाए, भत्ता र...

…‘भरिया’लाई बढी लाग्छ देशको माया !

गरिब नै भएपनि नेपाली नागरिक हुनुको महत्त्व भरियालाई थाहा छ ।

खेतीयोग्य जमिन मासेर अव्यवस्थित शहर किन ?

भूकम्पले पुर्‍याएको क्षतिबाट हामीले सिक सिक्नुपर्थ्यो । विडम्बना, सिकेनौँ ।

२० वर्ष कटेका गाडी ‘पत्रु’ बनाउन कसले रोक्यो ?

संघीय सरकारले २०७१ सालमा गरेको निर्णय यतिबेला बल्ल कार्यान्वयन गर्न खोजिँदैछ ।

घरघरबाट त सिकाइँदै छैन भ्रष्टाचार गर्न ?

एक व्यापारीले पाँच रुपैयाँ पर्ने सामान २० रुपैयाँमा बेच्छ भने उसले आफ्नो सन्तानलाई पनि...

बिदाको दिन सरकारी गाडी गुडाएर पिकनिकदेखि सपिङ मल पुग्नेमाथि कसले गर्ने नियमन ?

देशमा आर्थिक मन्दी छ, सरकारले सरकारी खर्च धान्न नसक्ने भइसकेको छ ।

1 2 3