सुरज सुवेदी

‘दोष ई: कै हो’

यहाँ हाम्रो दोष छैन । बालेन सरको त झनै छैन । दोष ई: कै...

बाबु छोरीको सम्बन्ध केलाउने शक्तिशाली फिल्म

उनीहरू सुरुवातमा जति नजिक थिए केही समयमा त्यति नजिक पनि हुँदैनन् ।

दीपक रौनियारसँग सिनेमा, जनकपूर, गाउँ, मधेस र मधेसी चरित्रबारे लामो कुराकानी

किङ्स कलेज मुनी क्याफे कोड्समा बसिरहेको थिएँ । ह्वाट्सएपमा एउटा फोन आयो र कट्यो...

डियर शाहरुख खान, तिमी अब साधारण मान्छे भइदेऊ

हुन त म साहरुख खान मनपराउने मान्छे हुँ ।  उनलाई मनपर्न थाल्नुको कारण यही...

हिटलरका सेना रोक्ने हल्याण्डका एक बैंकरको कथा भन्ने सिनेमा

यो फिल्मले भन्छ विश्वयुद्धमा सिपाही मात्र लडेका थिएनन् । 

सिरियाली राष्ट्रिय पौडी खेलाडीको शरणार्थी जीवन पछ्याउने फिल्म

मैले यो फिल्म हेर्दा धेरै कुरा सम्झिएँ । समय फेरिन यसै पनि समय लाग्दैन...

दुर्व्यवहार भएको सात जनाले देखेका थिए र पनि टेलर स्विफ्टलाई पत्याउने थिएनन्

मैले टेलर स्विफ्टलाई यसरी चिनेको रहेनछु । उनका गीतहरूमा धेरै सम्बन्धका कुरा हुन्थे ।...

राजनैतिक पार्टीहरूले कलालाई प्रयोग हैन दुरुपयोग गरेका छन् : विमल सुवेदी

त्यति बेला माओवादी जनयुद्ध चलिरहेको थियो । विमल सुबेदी सिन्धुलीमा प्लस टु पढ्थे ।...

‘पास्ट लाइभ्स’ ले देखाएको आप्रवासी खुड्किलो

कथामा आप्रवासन र यसले ल्याएका अनेकौँ आयामहरूलाई भेट्न सकिन्छ ।

महानगर सबैको लागि हुनुपर्छ : मोहन राई

यो सहरको सुविधा कमजोर र गरिब बासिन्दाहरूको पहुँचमा पनि हुनुपर्छ ।

निरङ्कुश सैन्य शासकलाई मृत्युदण्ड दिलाएका वकिलको कथा भन्ने सिनेमा

के कुनै समयमा गरेको अमानवीय अत्याचारलाई दबाएर राख्न सकिन्छ ?

कट्मिरो ‘जुलेबी’

कुनै फल पाक्नुभन्दा पहिला कट्मिरो हुन्छ, हो जुलेबी फिल्म पनि त्यही कट्मिरो मात्र छ...

भुटानी शरणार्थी शिविरको पहिलो ब्यान्ड

...यसरी दुबैतिर नै नयाँ नयाँ सङ्गीत सिक्ने उनको बाटो भयो । 

यो फिल्मले सोध्छ ‘मा रेइनी बन्ने कि त्यो युवक ?’

यो फिल्म हुन त मा रेइनीको बारेमा हो जसलाई ‘मदर अफ द ब्लुज’ पनि...

किशोरीको हस्तमैथुनबारे चुप ‘ओमाइगड टु’

...त्यसले महिलाको यौन सन्तुष्टिको लडाइँलाई अझै पनि पर धकेलिरहन्छ ।

1 2 3 4