सुमन सुस्केरा

अदालतको विषयमा राजनीतिक हस्तक्षेप हुनु हुन्न : अध्यक्ष यादव

सत्ता गठबन्धन सम्बन्धित निकायबाट समाधानको पक्षमा रहेको उल्लेख गरे ।

गौशालामा ‘गोपाष्टमी’को रौनक (तस्बिरहरू)

कार्तिक शुक्ल अष्टमीलाई गोपाष्टमीका नामले पनि चिनिन्छ ।

मोरङमा कारागारमा कैदीको शंकास्पद मृत्यु

विराटनगर । मोरङ जिल्ला कारागारमा रहेका एक कैदीको ‘शंकास्पद’ मृत्यु भएको छ ।  जबरजस्ती...

नयाँ सरकारको पहिलो निर्णय: अघिल्लो सरकारका निर्णय र नियुक्ति खारेज

मुख्यमन्त्रीमा आचार्यको नियुक्ति नै संविधानसम्मत नभएकाले सबै निर्णय खारेज गर्ने भएको हो । ...

विराटनगरमा मनाइयो धन्वन्तरि त्रयोदशी (तस्बिरहरू)

विराटनगर । आज धन्वन्तरी त्रयोदशी । बजारमा सामान किन्नेको निक्कै भिड लागेको छ ।...

मुख्यमन्त्री राईले भने- ‘हामी प्रदेशलाई नाम दिन्छौँ’

राईले यही महिनाभित्र विश्वासको मत लिनेसमेत बताए ।

राईको नेतृत्वमा बन्यो प्रदेश १ सरकार, को-को बने मन्त्री ? (सूचीसहित)

विष्णु तुम्बाहाम्फे सामाजिक विकास राज्यमन्त्री बनेकी छिन् ।

प्रदेश १ को मुख्यमन्त्रीमा राई नियुक्त, ३ बजे शपथ

विराटनगर । प्रदेश नं. १ को मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र राई...

मुख्यमन्त्रीकाे शपथ लिँदै राई, मन्त्रालयको टुङ्गो लगाउन बैठक जारी

विराटनगर । प्रदेश नं. १ को सरकार कसरी बनाउने र मन्त्रालयको भागबन्डा कसरी गर्ने...

के भन्छन् मुख्यमन्त्री नबन्दै उत्सव मनाएका राजेन्द्र राई ?

पाँच दलीय गठबन्धनबाट मुख्यमन्त्री हुने भएपछि राजेन्द्र राईले केक र मदिरासहितको उत्सव मनाएका हुन्...

मुख्यमन्त्री आचार्यद्वारा राजीनामाको घोषणा

विराटनगर । प्रदेश नं. १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले पदबाट राजीनामा दिएका छन् ।...

प्रदेश १ मा कांग्रेसले छाड्ला मुख्यमन्त्री ?

कात्तिक ७ गतेको सदन स्थगनपछि एमाले र कांग्रेसबीचको सत्ता समीकरणको कुरा प्रदेश १ मा...

विराटनगरबाट उम्रिएको धान लिएर फर्किए अध्यक्ष नेपाल

विराटनगरका किसानले नेपाललाई उम्रिएको धान बुझाएका थिए ।

विराटनगर-धरान ६ लेन सडक: ८ वर्षमा ८ अर्बको ठेक्का, एउटै काम सकिएन

रानी क्षेत्रको म्याद माघ महिनासम्म रहेपनि अन्य सबै ठेकेदार कम्पनीको म्याद सकिएको छ ।

प्रदेश १ मा भोलिदेखि गणकलाई तालिम

तथ्यांक विभागले १२औं राष्ट्रिय जनगणना ०७८ को दोस्रो चरणअन्तर्गतको कार्यक्रम अघि बढाएको छ ।

1 2 39 40 41 52 53