सिबेन्द्र राेहिता
सहिदनगरका तत्कालीन मेयर, उपमेयर र अधिकृतसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
जनकपुरधाम । धनुषाको सहिदनगर नगरपालिकाका तत्कालीन प्रमुख उदय कुमार बरबरीया विरुद्ध भ्रष्टाचारको मुद्दा दायर...
मधेस : सरकारमा जाँदै माओवादी, सहिदकी छोरी सुनिता उद्योगमन्त्री बन्दै
जनकपुरधाम । मधेस प्रदेश सरकारमा तत्काल एउटै मन्त्रालय लिएर नेकपा माओवादी केन्द्र सहभागी हुने...
स्वतन्त्र सांसद कलवार : एमाले छिरेकाे एक महिनापछि नै जसपामा प्रवेश
जनकपुरधाम । दल बदलको अत्यधिक खेल हुने मधेस प्रदेशमा एक सांसदले एक महिना नबित्दै...
मधेसकाे मन्त्रिपरिषद् विस्तार : ६ मन्त्री र ३ राज्यमन्त्री थपिए, माओवादी सरकारबाहिर
मधेस प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री सरोज कुमार यादवले थप ६ मन्त्री...
मुख्यमन्त्रीको बास होटेलमा, बल्ल थालियो निवास रङ्गरोगन
मुख्यमन्त्री सरोजकुमार यादव तीन सातादेखि होटेलमा बस्दै आएका छन् ।
भ्रष्टाचार गरेको आरोपमा प्र.अ.लाई विद्यार्थी र अभिभावकले लगाए कालोमोसो
धनुषाको एक विद्यालयका प्रधानाध्यापकलाई विद्यार्थी र अभिभावकले कालोमोसो दल्दै विद्यालयमा ताला लगाएका छन् ।
चोरी भएको डिजेल ट्यांकर फेला, दुई जना समातिए
जनकपुरधाम । एक साताअघि सप्तरीबाट चोरी भएको डिजेल लोड ट्यांकर भेटिएको छ । ट्यांकर...
थुनुवा कक्षको पर्खाल भत्काएर धनुषामा ६ अभियुक्त फरार
फरार अभियुक्तहरूको खोजी भइरहेको प्रहरीको भनाई छ ।
मधेसमा वीरेन्द्र ठाकुरलाई मुख्य न्यायाधिवक्ता नियुक्त गर्ने तयारी
जनकपुरधाम । मधेस प्रदेश सरकारले मुख्य न्यायधिवक्तामा अधिवक्ता वीरेन्द्र ठाकुरलाई नियुक्त गर्ने तयारी गरेको...
जनकपुरबाट ठुलो परिमाणमा लागुऔषधसहित चार जना पक्राउ
जनकपुरधाम । धनुषा प्रहरीले ठुलो परिमाणमा लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ...
मधेमा पनि जनमत पार्टीले पाएन ताेकिएकाे मन्त्रालय, कुशवाहलाई दिइयो कृषि
जनकपुरधाम । जनमत पार्टीलाई संघीय सरकारमा उद्योग मन्त्रालय दिने सहमति गरेर खानेपानी मन्त्रालय दिएपछि...
अदालतले कैद र जरिवाना तोकेका फरार दुई जना पक्राउ
धनुषा प्रहरीले अपहरण तथा शरीर बन्धक मुद्दामा अदालतबाट कैद र जरिवाना तोकिएर फरार रहेका...
जनकपुरका २ युवकको अपहरणपछि भारतमा हत्या
जनकपुरधामका दुई युवकको अपहरणपछि भारतमा हत्या भएको अवस्थामा आज बिहान शव फेला परेको छ...
मधेसका दुई स्वतन्त्र सांसद जसपामा प्रवेश
जनकपुरधाम । मधेस प्रदेशका दुई स्वतन्त्र सांसद जनता समाजवादी पार्टी (जसपा)मा प्रवेश गरेका छन्...
मधेसका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, विपक्षमा शून्य
मधेस प्रदेशको मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत पाएका छन् । उनलाई १०२ सांसदले...