सरोज बस्नेत

जिल्ला समन्वय समितिमा काठमाडाैँका मेयरहरूकाे सपथ (तस्वीर)

सपथग्रहण कार्यक्रममा काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी लगायतकाे उपस्थिति रहेको थियो ।

गाेकर्णेश्वरमा रुख ढलेर सडक अबरुद्ध, वडा कार्यालयमा क्षति (तस्बिरसहित)

हिजो ढलेको रुख हटाउन आज स्थानीयले अबरोध गरिरहेका छन् ।

गोकर्णेश्वरमा जितको खुशी (तस्बिरहरू)

जेठ ६ गतेबाट धेरै पालिकाहरूले ५ वर्षको लागि नयाँ प्रतिनिधि पाउँदैछन् ।

राजधानीमा फेरि थुप्रियो फोहोर (फाेटाेफिचर)

अहिले राजधानीका विभिन्न क्षेत्रका सडकमा फाेहाेर थुप्रिएकाे छ । 

स्वयम्भूमा बुद्ध जयन्तीको रौनक (तस्बिरहरू)

बुद्ध जयन्तीको अवसरमा राजधानीको स्वयम्भूमा देखिएको चहलपहल तस्बिरमा हेर्नुहोस्:-

ललितपुर महानगरमा मतगणना शुरू (तस्वीरहरू)

बिहान ७ बजे बसेको सर्वदलीय बैठकको निर्णयपछि वडा नम्बर १ बाट मतगणना शुरू गरिएको...

काठमाडौँ महानगरको मतगणना शुरु (तस्बिरहरू)

काठमाडौँ-१ र ३२ नम्बर वडाबाट मतगणना शुरु गरिएको जनाइएको छ ।

‘साताका सात’ तस्बिर

नमुना मतदान काठमाडौँको कान्जिरोवा स्कुलले स्थानीय निर्वाचनको पूर्व सन्ध्यामा स-साना विद्यार्थीलाई निर्वाचन सम्बन्धी व्यवहारिक...

राष्ट्रिय सभागृहमा महानगरका मतपेटिकाहरूको जाम (तस्वीरहरू)

मतपेटिका तह लगाइसकेपछि काठमाडौँ महानगरमा खसेका मतको गणना शुरू हुने...

सभागृहमा ल्याइँदै कामपाको मतपेटिका (तस्वीर)

काठमाडाैँ महानगरपालिकापालिकाे मतगणना राष्ट्रियसभा गृहमा हुने भएकाे छ ।

बालेनले यसरी गरे मतदान (तस्बिरहरू)

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा मेयरको स्वतन्त्र उम्मेदवार रहेका बालेन शाहले मतदान गरेका छन् ।...

तस्बिरमा वसन्तपुरको मतदान

वसन्तपुरको मतदान केन्द्रमा पनि बिहानै देखि मतदान शुरु भएको छ ।

बागबजारस्थित पद्मकन्याबाट केशव स्थापितले गरे पहिलो मतदान (तस्बिरहरू)

काठमाडौँ महानगरको मेयर पदमा उम्मेदवार केशव स्थापितले मतदान गरेका छन् ।

मतदाता पुग्दै मतदान केन्द्रमा (तस्बिरहरू)

स्थानीय तह निर्वाचन अन्तर्गत आज मतदान हुँदैछ ।

मतदानको दिन सुनसान काठमाडौँका सडक (तस्बिरहरू)

भोट हाल्न नागरिकहरू आ-आफ्नो जिल्लामा फर्किएपछि उपत्यकाका सडक सुनसान बनेका हुन् ।

1 2 29 30 31 58 59