संकेत कोइराला

बिगार्ने मुहान, टाल्ने चुहान

राजा महाराजालाई सामन्ती भन्दाभन्दै कार्यकर्ताका नजरमा नेताहरू महासामन्ती बन्दै गए ।

पानीले पानीमा पानी लेखिँदैन

गणतन्त्रले त झन् राज्यको ढुकुटी लुट्नेहरू राजनीतिका स्वर्णपदकधारी भए ।

तोरीलाउरे, डोरीलाउरे र घोडीलाउरे

अहिले त एमालेभित्र काँग्रेस-माओवादी, माओवादीभित्र काँग्रेस-एमाले यी सबै दलभित्र लोकमानका चेलाचपेटाको बिगबिगी छ ।

घट्यो राजस्व, बढ्यो खाजस्व

अहिले नेताका गतिविधिले लाग्छ- यो व्यवस्थाको अन्त्यको पात्रो कोरिइसकेको छ ।

सत्ता पाए अंगुर, नपाए लंगुर

सिंहदरबार जनताको हित गर्ने पवित्र भूमि नभएर लुट मच्चाउने अखडा बन्न पुग्यो ।

मन मिले चित्र, नमिले विचित्र

एउटा सफल अभिभावकलाई प्रधानमन्त्रीको कुर्सीमा राखिदिने हो भने उसले कुशलतापूर्वक तोकिएको काम फत्ते गर्न...

आँसु धरौटी, हाँसो व्यापार

भारतसँग नजिकिनु कुनै राजनीतिक दल, नेता, शक्तिकेन्द्र या कलासँगको आग्रहपूर्ण मिसावट हुँदै होइन ।

माटोले नछोएको बाटो

मोबाइल फोनको हरियो थिचे उठ्छ, रातो थिचे काटिन्छ बाहेकको ज्ञान नभएका नेताहरु आईफोनको पारखी...

मासुभात र आँसुभातको भेद

सक्छौ अब आर्थिक युद्ध गर । सक्दैनौ, सपार्ने कोशिस गर तर, भएको नविगार ।...

भ्रम टुटेका कांग्रेसका तीन राजकुमार

माछा देखेभित्र हात, सर्प देखे बाहिरी हातको रणनीतिमा यी तीनवटै खेलाडी माहिर छन् ।

भात जितियो, भविष्य हारियो

२०४६ सालको राजनीतिक परिवर्तनपछि बनेका सरकारका प्रधानमन्त्री मध्ये कृष्णप्रसाद भट्टराई बाहेक अरुले भारतसंग सार्वभौम...

नेचर, कल्चर र सिग्नेचर

हिंस्रक, पापी र असत्यवादी मानिस बुद्धको अनुहार लिएर जन्मिएपनि शान्तिकामी हुन सक्दैन ।

खाए मकै, नखाए भोकै

राजनीतिका नाममा मनमा एकथोक, बोलाई अर्को र गराई तेस्रो खाले संस्कृति नत्यागेसम्म हाम्रा लागि...

रंग मिल्दैमा कागले कोइलीको मर्यादा पाउँछ र ?

जब राज्यको चरित्रमा रुपान्तरण गर्ने साहस नेताहरुमा देखिँदैन भने कसरी समृद्धिको आयतन फराकिलो हुन्छ...

सिद्धान्त खोलामा, आम्दानी झोलामा

यतिका राजनीति उहापोह हुँदा पनि मोटाउनु र सुन्निनु एउटै होइन भन्ने चेत राजनीतिकर्मीहरुमा आएन...