प्रकाश ढकाल

पोखराको कार्यपालिका चुनाव : एमाले-कांग्रेसले होटलमा राखे आफ्ना जनप्रतिनिधि

आज पोखरा महानगरपालिकाको कार्यपालिका सदस्यका लागि मतदान हुँदैछ ।

दुर्घटनाग्रस्त जहाजमा लागेन आगो, लासहरू सबै चिनिने अवस्थामा

पोखरा । मुस्ताङमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको जहाजमा आगो भने नलागेको भेटिएको छ । जहाज...

शिखानजिकका स्थानीयले भने- ‘केही ठूलाे आवाज सुनेका थियाैँ’

पाेखरा । आइतबार बिहान कास्कीकाे शिखामा सम्पर्कविहीन भएकाे भनिएकाे तारा एयरको ९ एनएईटी ट्विनअटर...

हराएको जहाजमा रहेका मध्ये ४ जना एकै परिवारका सदस्य

काठमाडौँ । पोखराबाट जोमसोमका लागि उडेर मुस्ताङको लेते क्षेत्रमा बेपत्ता भएको तारा एयरको टुइन...

पोखरा: उम्मेदवारलाई भन्दा उम्मेदवार नै नभएका चिन्हमा धेरै भोट

पोखरा । पोखरा महानगरको चुनावमा मेयरका लागि २३ र उपमेयरका लागि ८ जना उम्मेदवार...

मेयर हारेपछि थापाले भने- ‘सबैको हिसाबकिताब हुनेछ’

पोखरा । पोखरा महानगरको मेयरमा चुनाव पराजित भएका एमालेका कृष्णबहादुर थापाले पार्टीभित्रको अराजकताका कारण...

एमालेले जोगाउन सकेन पुरानो मत, मेयरमा घट्यो करिब ८ हजार मत

अहिले एमालेले तत्कालीन समयमा ल्याएको मतसमेत जोगाउन सकेको छैन ।

पोखरा महानगरको १५ औँ मेयर बने आचार्य

देशकै ठूलो महानगर पोखराको मेयरमा नेकपा एसका धनराज आचार्य निर्वाचित भएका हुन् ।

धनराजले बनाए कृष्णसँग ४०२९ काे मतान्तर, उपमेयरमा मञ्जु अग्रस्थानमा

पाेखरा । पाेखरा महानरपालिकामा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका एकीकृत समाजवादीका नेता धनराज आचार्यले आफ्नाे...

गोरखकाली रबर उद्योग सञ्चालन गर्न मुख्यमन्त्रीले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बन्द रहेको गोरखकाली रवर उद्योग र...

उल्टियो गोरखाको रिजल्ट, माओवादी बलियो कांग्रेस कमजोर

अघिल्लो स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले किल्ला गाडेको गोरखामा यसपटक भने नतिजा उल्टिएको...

गृहनगरमै बाबुरामको हार, जिल्लाभरि ३ वडाध्यक्ष मात्रै

मेयर विवश चिन्तन ६ हजार ७२ मत प्राप्त गर्दै निर्वाचित बने ।

पोखराको पन्ध्रौँ मेयर ब्यालेटमा, को बन्ला नयाँ मेयर ?

एमालेका मानबहादुर जिसी १४ औँ मेयर भएर कार्यकाल व्यतित गरिसकेका छन् ।

पानी परे मतपेटिका सुरक्षित छैन, नाजवाफ कर्मचारी

निर्वाचन आयोगले वैकल्पिक सुविधा दिएको छैन ।

कास्कीमा दोहोरिने दाउमा ४ प्रमुख/उपप्रमुख

अघिल्लो चुनावबाट विजयी भएका ४ जना प्रमुख र उपप्रमुख पुनः दोहोरिने दाउमा छन् ।

1 2 22 23 24 42 43