पुष्प काेइराला

अरबौँको मसला आयात : नेपालमै फलाउन सकिँदैन ?

नेपाल कृषिका धेरै उत्पादनमा परनिर्भर बन्दै गइरहेको छ ।

क्रिप्टो करेन्सीमा यसकारण गर्नु हुँदैन लगानी, राष्ट्र बैंकका प्रवक्ता र विज्ञको विचार (भिडिओसहित)

मुद्राको परिभाषामा क्रिप्टो करेन्सी पर्दैन । अर्थात् यो मुद्रा नै होइन ।

कालु पाण्डेका वंशज प्रणवजंग यसरी बने २० वर्षमै सफल उद्यमी (भिडिओसहित)

कोरोना महामारी धेरैका लागि अभिशाप बन्यो । केहीका लागि भने यही समय अवसर बनिदियाे...

दुधको अव्यावहारिक मूल्य : वार्षिक १४ करोडसम्म ठगिन सक्छन् उपभोक्ता

यातायातको अव्यावहारिक भाडा निर्धारण हुँदा यात्रु ठगिइरहे जस्तै दुधको नयाँ मूल्यबाट पनि उपभोक्ता गठिने...

उपभोग्य वस्तुको मूल्यमा पुनः अस्वाभाविक वृद्धि

दैनिक उपभोग्य वस्तुमा फेरि एकपटक मूल्य वृद्धिको लहर चलेको छ ।

इम्बोस्ड नम्बर प्लेटको तनाव, सेवाग्राही तीन पटक पुग्नुपर्छ कार्यालय

घरबाटै अनलाइन आवेदन भर्दा पनि सेवाग्राहीले ३ दिन कार्यालयको चक्कर काट्नुपर्ने बाध्यता छ ।

यातायात कार्यालयहरूमा बिचौलियाको बिगबिगी, महानिर्देशक भन्छन्- बिचौलिया हटाउन सम्भव छैन

चालक अनुमति पत्र लिन मात्रै एउटा सेवाग्राहीले आफ्नो ४ दिनको ऊर्जाशील समय खेर फाल्नुपर्छ...

अव्यवस्थाको नमुना : यातायात व्यवस्था कार्यालय एकान्तकुना

यातायात व्यवस्था कार्यालय एकान्तकुनामा आउने पात्र (सेवाग्राही र कर्मचारी) फेरिन्छन्, प्रणाली र प्रवृत्ति भने...

बैंकिङ प्रणालीमा तत्काललाई टर्‍याे तरलता अभाव, बल्झिने सम्भावना कायमै

चालु आर्थिक वर्ष सुरु हुनुभन्दा अघिबाटै नेपालको बैंकिङ प्रणालीमा सुरु भएको तरलता अभाव (लिक्विडिटी...

बाइकको पछाडि बस्नेले पनि ‘हेल्मेट’ लगाउनुपर्ने संघीय कानुन बन्दै

दुई पाङ्ग्रे सवारीको पछाडि बसेर यात्रा गर्नेले पनि हेल्मेट लगाउनु पर्ने कानुन लागु भए...

विद्युत् महसुलमा ठगिँदै भाडाका उपभोक्ता, प्राधिकरण भन्छ- प्रहरीलाई भन्नुस्

भाडावालको बाध्यता र मनोवैज्ञानिक डरको फाइदा घरधनीले उठाइरहेका छन् ।

‘युवा नेतृत्वले मात्रै अब नाडालाई हाँक्न सक्छ’ (अन्तर्वार्ता)

भारतकै उदाहरण लिने हो भने पनि ४० वर्षअघि सुजुकीले सरकारसँग ‘जोइन्टभेन्चर’ मै गाडी उत्पादनकाे...

बिजुली चुलोमध्ये कुन प्रभावकारी ?

मनग्य बिजुली उत्पादन हुन थालेसँगै बिजुली चुलोको प्रयोगको चर्चा र प्रयास पनि बढेको छ...

सुरक्षा निकायका ठूला भान्सामा बिजुली चुलाेमार्फत ग्यास विस्थापनको तयारी

सरकारले भान्सामा बिजुली चुलोको प्रयोग बढाउँदै क्रमशः एलपी ग्यास पिस्थापन गर्ने कार्यलाई अभियानकै रुपमा...

अध्ययन भन्छ- बिजुली चुलोमध्ये सबैभन्दा सस्तो इन्डक्सन

आम प्रयोगमा नरहेको र नौलो भएकाले पनि इन्डक्सनको प्रयोग व्यापक बन्न नसकेको अध्ययनले निष्कर्ष...