धनबल राई

विवेकशील साझा पार्टीमा रवीन्द्र मिश्रको ‘काउन्टर दस्तावेज’ आउँदै

अध्यक्ष मिश्रमाथि वैकल्पिक राजनीतिको नाममा ‘राप्रपाकरण’ भएकोसम्मका आरोपहरु छन् ।

ओलीप्रतिको ‘आशक्ति’ले जन्माएको अन्योल

०७७ फागुन २३ गते सर्वोच्च अदालतले भन्यो, ‘एमाले र माओवादी पूर्ववत् अवस्थामै फर्किएका छन्...

सत्तारुढ गठबन्धन कार्यदल : के गर्छ, कहिलेसम्म रहन्छ?

सरकारले मागेका सुझावहरुमा छलफल गरी निर्देशनसमेत दिनसक्छ ।

दोस्रो अध्यक्षको ‘कार्ड’को अर्थ के ?

के छ नेपाल समूहको बुझाइ ?

ठाकुर-महतोपक्षीय जसपा पनि सरकारमा जाँदैछ ?

यसलाई एउटा सन्देशकै रुपपमा लिएपनि हुन्छ । पार्टी मिलेको खण्डमा त राम्रो हुन्थ्यो ।

मझधारमा माधव

नेपाललाई सत्तारुढ गठबन्धनले सरकारमा सामेल हुन आग्रह गरिरहेको छ ।

नेपालमा नयाँ सरकार : परमादेशदेखि बधाईसम्मका फरक दृश्य

राजदूत क्वात्रा देउवा निवास बुढानिलकण्ठ पुगेर पुष्पगुच्छासहित बधाई दिएका छन् ।

थोरै काम‚ धेरै दाबी र विवादमा बितेका ४१ महिना

काठमाडौं । २०७४ सालमा भएको निर्वाचनमा सबैभन्दा बढी मत पाएर केपी शर्मा ओली प्रधानमन्त्री...

के गर्दैछन् कांग्रेस सभापतिका आकांक्षीहरु ?

विधानको नवौं संशोधनपछि हुन लागेको यो महाधिवेशन कांग्रेस पार्टीकै लागि पनि नयाँ हो ।

विद्यार्थी आन्दोलन, छैन नयाँपन

राजनीतिको ढाँचा ढर्रा नफेरिएको लगायतका गुनासा भइरहँदा विद्यार्थी र युवाले फेर्न नसकेको एउटा कुरा...

प्रधानमन्त्रीको सिंहदरबार ‘फोबिया’

निवासबाटै काम गर्ने प्रधानमन्त्री ओली मात्रै हुन् ?

प्रधानमन्त्री ओलीको छुद्र बोली (भिडिओसहित)

एकजनालाई मन्त्री खुवाइहालिएन अथवा खाइहालिएन भने त बर्बादै हुन्छ भन्ने परेको छ ।

गण्डकीका ४ बिनाविभागीय मन्त्रीले मन्त्रालय आजै पाउने

अब प्रदेशमा केन्द्रको सिफारिसअनुसारको मन्त्री बन्नेछन् ।

ओलीमाथिको ‘अतिविश्वास’ले ठाकुर-महतो पक्षलाई समस्या

लिखित जवाफ बुझाउनुहोला, तर त्यसले फैसला नै उल्टिने हुँदैन ।

मन्त्रीका आकाङ्क्षी धेरै, एउटै मन्त्रालयमा धेरैको दाबी

आकांक्षी धेरै हुनुभयो । अब केन्द्रले मिलाउँछ होला ।