अंकुश कुँवर

सुदूरपश्चिम सरकारमा कांग्रेसले पायो स्थान, नवनियुक्त मन्त्रीले लिए शपथ

नवनियुक्त मन्त्रीलाई आजै प्रदेश प्रमुखले शपथ दिलाएका छन् ।

कैलालीमा पनि गठबन्धनले चुनावी तालमेल गर्ने, कार्यदल गठन

सचिव सुनारका अनुसार गठित कार्यदलले अब आवश्यकताका आधारमा चुनावी तालमेलको प्रक्रिया सुरु गर्नेछ ।

कांग्रेस प्रतिनिधिको प्रतिवेदन- ‘कैलालीमा गठबन्धन आवश्यक छैन’

९० प्रतिशतभन्दा बढी स्थानीय तहबाट गठबन्धन आवश्यक नभएको सुझाव आएको छ ।

देउवाको गृह जिल्लामा विद्रोहको चेतावनी

गठबन्धनका नाममा पेल्न खोजिए सामूहिक विद्रोह गर्ने चेतावनी दिएका हुन् ।

सुदूरपश्चिमका तीन जिल्लामा चुनावी तालमेलको टुंगो

प्रदेशका बाँकी सात जिल्लामा गठबन्धनका विषयमा सुझाव संकलन गर्ने कार्य भइरहेको छ ।

पाँच वडाध्यक्षसहित वेदकोटका मेयर चन्द एकीकृत समाजवादी प्रवेश

मेयर चन्द यसअघि एमालेमै हुँदा पनि नेपाल पक्षधर नेता मानिन्थे ।

तालमेलको कुराले जनविरोधीको निन्द्रा हराम भएको छ : अध्यक्ष नेपाल

धनगढी । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धन दलबीच चुनावी तालमेल गर्ने...

कैलालीमा चुनावी गठबन्धनबारे राय संकलन गर्दै काँग्रेस

धनगढी । नेपाली कांग्रेस केन्द्रीय समितिले आवश्यकताका आधारमा सत्ता गठबन्धन दलसंग चुनावी गठबन्धन गर्ने...

सुदूरपश्चिममा कांग्रेसकाे फरक बाटाे, सरकारविरुद्ध नयाँ समीकरण

माओवादी केन्द्रको नेतृत्वमा रहेको सुदूरपश्चिम प्रदेश सरकारमा एकीकृत समाजादी पनि सामेल छ ।

चुनावी गठबन्धनका विषयमा छलफलमा जुटे कैलालीका गठबन्धन दलहरु

धनगढी । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि कैलालीका राजनीतिक दलहरु...

निर्माण सम्पन्न नहुँदै नगरपालिका भवनको उद्घाटन, एकजना पक्राउ

धनगढी । कैलालीको गोदावरी नगरपालिकाको निर्माणाधीन भवनको उद्घाटन गरिएको छ । गोदावरी नगरपालिका–२ मा...

धनगढीको मेयरमा बलियो उम्मेदवार खोज्दै दलहरू

धनगढीकाे मेयरका लागि अहिलेसम्म कुनै पनि दलले उम्मेदवारको टुंगो लगाउन सकेका छैनन् ।

नेपालतर्फ आएकाे भारतीय स्काभेटरकाे चाबी सशस्त्र प्रहरीले खोस्यो

सशस्त्र प्रहरीले स्काइभेटरको चाबी थुते पनि चालकले अर्को चाबी प्रयोग गरेर फिर्ता लगेका छन्...

६ महिना पुग्नै लाग्दा बोलाइयो सुदूरपश्चिम प्रदेशसभा अधिवेशन

हिउँदे अधिवेशनका लागि प्रदेश सरकारले छवटा विधेयकलाई सैद्धान्तिक स्वीकृति दिइसकेको सरकारका प्रवक्ता एवं आन्तरिक...

कांग्रेस विपक्षमा रहेको सुदूरपश्चिममा के होला गठबन्धन ?

कांग्रेसका प्रदेश सभापति र केन्द्रीय सदस्य राणाबीच फरक खाले अभिव्यक्ति आएपछि कांग्रेसका नेता कार्यकर्तामा...

1 2 5 6 7 18 19