अंकुश कुँवर

कैलालीबाट कार लुट्ने तीन जना भारतीय पक्राउ

धनगढी । कैलालीको बुढीतोलामा नेपाली नागरिकको कारसहित लुटपाट गरेर फरार भएका तीन जना भारतीय...

राजसंस्थाको एजेन्डा बोक्दा हिन्दू राष्ट्र स्थापना हुन सक्दैन : कमल थापा

धनगढी । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजसंस्थाको एजेन्डा बोक्दा हिन्दू राष्ट्र स्थापना हुन...

गाँजालाई वैधानिकता दिनुपर्ने माग गर्दै हस्ताक्षर अभियान

धनगढी । सरकारले गाँजामाथिको प्रतिबन्ध फुकुवा गर्नुपर्ने माग गर्दै धनगढीमा हस्ताक्षर अभियान थालिएको छ...

धनगढी उपमहानगरले ल्यायो १ अर्ब ८३ करोडको बजेट

धनगढी । धनगढी उपमहानगरपालिकाले १ अर्ब ८३ करोड ८९ लाख २४ हजार बराबरको बजेट...

सुदूरपश्चिममा पुन: बढ्न थाले काेराेना संक्रमित : बिहीवार मात्रै ९ जनामा संक्रमण

सुदूरपश्चिम प्रदेश केही दिनयता कोरोना भाइरस संक्रमितहरू फेला पर्न थालेका छन् ।

धनगढीले आगामी ५ वर्ष ‘हाम्रो धनगढी, हामी बनाउछौँ’ महाअभियान चलाउने

धनगढी उपमहानगरपालिकाले आगामी वर्षको नीति तथा कार्यक्रममा ’पूर्वाधार एम्बुलेन्स’ सञ्चालन गर्ने घोषणा पनि गरेको...

अछाम किशोर मृत्यु प्रकरण : न्याय माग्दै सिट्ठी जुलुस

विनोदको हत्या भएको दाबी गर्दै किटानी जाहेरी दर्ता गरिएका व्यक्तिहरूलाई तुरुन्त पक्राउ गरी अनुसन्धान...

कैलालीमा महेन्द्रको विकल्प बन्दै हुलाकी राजमार्ग

महेन्द्र राजमार्गको विकल्पमा हुलाकी सडक प्रयोग हुने भएको हो ।

सुदूरपश्चिममा स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालन गरिने

आगामी आर्थिक वर्षभित्रै स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालन गर्न बजेट विनियोजन गरिएको हो ।

सुदूरपश्चिमका ८ जिल्लाको समन्वय समिति प्रमुखमा कांग्रेस, एमाले ‘क्लिन स्वीप’

धनगढी । सुदूरपश्चिम प्रदेशका ८ जिल्लाको जिल्ला समन्वय समितिको निर्वाचन सम्पन्न भएको छ ।...

कैलाली उद्योग वाणिज्य संघको अध्यक्षमा पुन: कुँवर

धनगढी । कैलाली उद्योग वाणिज्य संघको अध्यक्षमा पुन: पुष्पराज कुँवर विजयी भएका छन् ।...

दार्चुला घटना : करणीका विषयमा विवाद हुँदा छोरीले देखेपछि एकल महिलाको हत्या !

नाताले भोजराज र अनिभा खडायत देवर-भाउजू थिए ।

अछाममा किशोर हत्या प्रकरण : आफन्तले शव बुझे, जनप्रतिनिधिसहित १३ जनाविरुद्ध जाहेरी

शव भेटिएको ६ दिनपछि पोस्टमार्टम भएर बिहीबार उनका आफन्तले शव बुझेका हुन् ।

सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम : अधिकांश पूरानै कार्यक्रम (पूर्णपाठ)

धनगढ । सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम सार्वजनिक...

तालिमप्राप्त कुकुरसहित सीआईबीको टोली परिचालन, छिमेकी जिल्लाबाट पनि खटियो प्रहरी

किशोर मृत्यु प्रकरणको अनुसन्धानमा कुकुरसहित सीआईबी परिचालन गरिएको हाे ।