मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

भर्खरै

अन्जुको विवाह

काठमाडौँ । गायिका अन्जु पन्तले विवाह गरेकी छन् । उनले आफ्ना प्रेमी इलामका थिर कोइराला सँग विवाह गरेकी हुन् । बुधवार पाटन चर्चमा विवाह गरेका उनीहरूको विवाह समारोहमा परिवारका निकट व्यक्तिको सहभागिता रहेको थियो । अन्जुले एक महिना अघि आफू प्रेम सम्बन्धमा रहेको स्वीकारेकी थिइन् र छिट्टै विवाह गर्ने समेत बताएकी थिइन् । सेतो पहिरनमा सजिएकी अन्जु र…

उर्लाबारीमा युवा मृत्यु प्रकरण : ‘भवितव्य’ भनिएको घटना हत्या

मोरङको उर्लाबारीमा गत पुस ५ गते भएको हत्याका घटनामा प्रहरीले कडाइका साथ अनुसन्धान शुरु गरेको छ ।
थप पढ्नुहोस्...

पशुपतिमा राष्ट्रपतिद्वारा जलहरी अनावरण‚ सर्वोच्चले भन्यो-…

पशुपतिनाथको मूलमन्दिरमा रहेको शिवलिङ्गमा सुनको जलहरी (स्वर्ण पीठिका) राख्ने विवाद फेरि चर्किएको छ ।
थप पढ्नुहोस्...

नेपालमा न्याय मरेको छैन भन्ने पुष्टि भयो : सुरेन्द्र पाण्डे

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य एवं पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले नेपालमा न्याय नमरेको पुष्टि भएको बताएका छन् । नेकपा चितवनले बुधबार आयोजना गरेको विजय सभालाई सम्बोधन गर्दै उनले प्रतिगमनविरुद्ध सर्वोच्च अदालतले गरेको निर्णयले न्याय नमरेको पुष्टि भएको बताएका हुन् । ‘सर्वोच्चको निर्णयले लोकतन्त्र र…

स्वास्थ्य मन्त्रालयले सच्यायो कोरोना संक्रमित मृतकको संख्या

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट मृत्यु हुनेको तथ्यांक सच्याएको छ ।
थप पढ्नुहोस्...

बेलायतमा कोरोना खोप कार्यक्रम : ग्रिनविचकी मेयरद्वारा उलविच…

ग्रिनविचकी मेयर लिण्डा बर्डले उलविच लेट नाइट फार्मेसीले कोरोना खोप कार्यक्रममा पुर्‍याउँदै आइरहेको योगदानको तारिफ गरेकी छन् ।
थप पढ्नुहोस्...