विचार

बैनी, हामीले अर्जुन खालिङलाई भुलेका छैनौं !

–मरेर गएपछि त सबै सकिँदो रहेछ/सबैले भुल्दै गइँदो रहेछ है दाजु ?

नेपाललाई भट्टराईकाे १३ जवाफ ‘१५ वर्ष अपुतालीमा पार्टी चलाउँदा एमालेलाई भाले न पाेथी बनाउनु भाे’

अहिले घेराउ गर्ने कुनै पनि हुँडार साकाहारी हैनन, जनताका हाड छाला खान नपाएर दाम्रो...

कोरोना महामारीको दोस्रो लहर कसरी रोकथाम गर्ने ?

नेपालमा कोरोना महामारीको छाल केहि सेलाएको छ । यो महामारीलाई नियन्त्रण गर्नको लागि हामी...

सम्पादकीय – ‘कम्युनिस्ट सरकार सामन्ती र पुजीँपतिका लागि मात्रै हो ?’

उखु किसानसँग सहमती भएको एक वर्षसम्म सहमति कार्यान्वयन नगर्दा सरकारले बक्यौता दिलाउन के के...

‘वैकल्पिक पनि उस्तै’ भन्न थाले भने ?

–यदि राजनीति ‘फोहोरी खेल’ होइन, यो त तिनीहरुको पनि मुख्य नीति, समृद्ध राष्ट्र निर्माणका...

‘दल विभाजनको दोष कसले लिने भन्नेबारे अलमल !’

–सहमति विमति जे भए पनि भौतिक रुपमै बैठकमा उपस्थित भएरै भन्नुपर्छ ।

ओली र प्रचण्डको घमण्डले नेकपामा निम्तिएको संकट निवारणको सुत्र

–शासक जुनसुकै तन्त्र, व्यवस्था आएपनि जनमुखी, लोकमुखी र राष्ट्रमुखी भएमात्र 'नायक' हुन्छ ।

ओलीमा मुलुकलाई सही दिशामा डोर्‍याउने ल्याकत छैन

संविधानसभाले संविधान बनाउन नसक्नु पहिलो कुरा हो । कारण होइन परिणाम के निस्क्यो भन्ने...

डनवाद र धनवादमा बिकेको जनवाद

माओवादी महाभारतमा प्रचण्डलाई गणेश भएर मन, वचन र कर्मणा सघाएका बाबुराम भट्टराई आफ्नो विगतप्रति...

मुलुकको अर्थतन्त्र र महासंघलाई उकास्न गोल्छा र ढकालका चुनौति

राज्यको स्टेक होल्डरसँग ‘वान टु वान’ कुरा गर्न सक्ने ल्याकत भएकाहरुले एउटा साधारण व्यापारीको...

आगो सल्किएको त १० महिना भाे, निभाउने चैं कसले ?

धेरैले तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रविचको एकता नै स्वार्थ केन्द्रीत एकता थियो भन्ने...

‘हो हामी सबै भ्रष्ट हौं !’

–नीहरुलाई भ्रष्ट बनाउनुमा हाम्रै पो कतै हात छ कि ? के यो चाहिँ विशेष...

महासंघका वरिष्ठ उपाध्यक्षका उम्मेदवार ढकालका यस्ता छन् सफलताका कथा

कुनै बेला बैंकले ऋण नपत्याएका चन्द्र ढकाल आज कसरी देशकै ठूलो बैंक हाँक्ने भए...

नेकपाको घर झगडा, राष्ट्रिय राजनीति र सरकार सञ्चालन

मूलतः प्रचण्डको राजनीतिक प्रस्तावभित्रको ‘सरकार सञ्चालनमा अनुत्तरदायी व्यवहार’ अन्तर्गत समावेश भएका आरोपका बुँदाहरू नेकपाभित्रको...

कानूनका काला अक्षर, भोको आँत र सुन्दर भविष्य !

–समय, काल र परिस्थतिअनुसार दबिँदै आएर विगत केही दशकदेखि विस्फोट भएजस्तो लाग्छ । टुप्पोदेखि...

‘खोप निर्माणको पछिल्लो अवस्था यस्तो छ’ डा. रवीन्द्र पाण्डे

कोरोना भाइरसको अनुबांशिक कोडलाई मानब शरीरमा खोप लगाएपछि यसले हाम्रो इम्युन प्रणालीलाई तालिम दिन्छ...

कांग्रेसले लौह पुरुषलाई किन विर्सँदैछ ?

इतिहासबाट सिकेर बर्तमानमा भविष्यका लागि सोच्ने शक्ति नेतृत्वमा छैन भने त्यो पार्टी भुत्ते हुन्छ...

नेकपामा नेतृत्व परिवर्तनको वहसः ‘थारो गाईलाई दुहेर दुध आउँदैन’

२१ औं शताब्दीमा ‘टाइपराइटर’ले काम गर्छु, गुरुकूलमा शिक्षा हासिल गर्छु, धुलौटोमा लेख्छु भनेर हुँदैन...

जनताले मागेर खाँदा लाज मान्ने शासकलाई मागेरै देश चलाउँदा लाज लाग्दैन ?

‘बागदरबार’मा बसेर चिल्लो गाडीमा हिँड्दै टुंडिखेलमा अरुले दिएको खाना खाएर ज्यान पालिरहेकाहरुलाई हेर्दै ‘मगन्ते’...

‘भोकले कुनै नागरिक मर्नु भनेको लाेकतन्त्रकाे सबैभन्दा ठुलो कलंक हो’

महानगरपालिकाको भनाई छ की यो कार्य ‘अशोभनीय’ छ र यसबाट सरकारको ‘बेइज्जत’ भएको छ...

1 2 19 20 21 34 35