एमाले महाधिवेशन

ओलीको ‘कोर टीम’ सफारी होटलमा, अझै सुरु हुन सकेन बन्दसत्र

चितवन । आइतबार बिहान ८:३० बाट सुरु हुने भनिएको एमाले महाधिवेशनअन्तर्गतको दोस्रो दिनको बन्दसत्र...

ओली छलफलमै, रावलले माग्न थाले भोट

पूर्वमाओवादी पृष्ठभूमि भएका नेताहरू र संस्थापन पक्षलाई मिलाएर लानुपर्ने चुनौती छ ।

भीम रावल पक्षले थाल्यो प्रचार (तस्बिरहरू)

अध्यक्षका उम्मेदवार घोषणा गरेका उपाध्यक्ष भीम रावल पक्षले प्रचार तीव्र पारेका छन् ।

अझै टुङ्गिएन एमाले पदाधिकारी, ओली छलफलमा

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेताहरूसँग छलफलमा जुटेका छन् ।

भीम रावलको पर्चा बाँड्नेहरू बन्द सत्र स्थलबाट निकालिए

नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनका केही प्रतिनिधिहरूलाई भीम रावलको पर्चा वितरण गरिएको छ...

भीम रावलको घोषणापत्र: विजय र पराजय होइन, धारणा र मान्यतालाई महत्त्व दिन्छु

उम्मेदवार बन्नबाट पछि हट्न दबाब आइरहेको बेला रावलले घोषणापत्र सार्वजनिक गरेका हुन् ।

३०१ पदमा निर्वाचन गराउन भोटिङ मेसिनमा समस्या

एमालेको ३०१ पदमा निर्वाचन गराउन प्राविधिक समस्या देखिएको छ ।

नाममा सहमति, काममा हङ्गामा

एमालेको ठूलो कित्ता ओलीसँगै छ, तैपनि उनले निर्वाचन गराउन चाहँदैनन् ।

ओलीले नयाँ नेतृत्वको सूची सार्वजनिक गर्दै, के गर्लान् भीम रावल ?

साबिक उपाध्यक्ष भीम रावल अध्यक्ष पदमा उठ्ने आफ्नो अडानमा अडिग छन् ।

पदाधिकारी छान्ने जिम्मा ओलीलाई, भीम रावलको आपत्ति

पदाधिकारीसहित नयाँ केन्द्रीय कमिटीको प्रस्ताव गर्ने जिम्मेवारी ओलीलाई दिएको हो ।

एमाले महाधिवेशन : उम्मेदवारी दर्ता आइतबार !

एमालेको १०औँ महाधिवेशनका लागि उम्मेदवारी दर्ता आइतबार मात्र हुने भएको हाे ।

सबैको पालो आउँछ, बढी प्रतिस्पर्धा नगरौँ : ओली

उनले पार्टीप्रति जनविश्वास कमजोर हुने कुनै कुरा नगर्न नेता, कार्यकर्तालाई निर्देशन दिए ।

पदाधिकारीमा रस्साकस्सी, अर्को प्यानल बन्न सक्ने !

आकांक्षीहरू धेरै भएकाले पद थप गर्दा पनि व्यवस्थापन गर्न सकस भएपछि निर्वाचन हुने सम्भावना...

पार्टीभित्र प्रतिस्पर्धा होइन, एकता गरौँ : ओली

सहमतिका साथ अघि बढ्नु नै आन्तरिक लोकतन्त्र भएको बताए ।

गोकुल बाँस्कोटाले भने- ‘म सचिवमा उम्मेदवारी दिन्छु’

नेकपा एमालेका नेता गोकुल बास्कोटाले सचिवमा उम्मेदवारी दिने बताएका छन् ।

संख्या थपेपनि पदाधिकारी टुङ्ग्याउन ओलीलाई सकस

एमालेको नयाँ केन्द्रीय समितिका लागि पदाधिकारी टुङ्गो लगाउन सकस परेको छ ।

एमाले बन्द सत्रमा प्रविधिको उच्च प्रयोग, क्युआर कोड स्क्यान गरेर मात्रै प्रवेश (तस्बिरहरू)

नेकपा एमालेको १०औँ महाधिवेशनको बन्द सत्रमा प्रविधिको प्रयोग गरिएको छ ।

एमाले १०औँ महाधिवेशनको बन्द सत्र शुरू, विदेशी पाहुनाले पनि सम्बोधन गर्ने

राति अबेरसम्म एमालेको केन्द्रीय समिति बैठक बसेका कारण सत्र ढिलो गरी शुरू भएको हो...

अध्यक्षमा सर्वसम्मत हुन्छ : योगेश भट्टराई

सर्वसम्मत नेतृत्व चयनका लागि केन्द्रीय कमिटी बैठकले कमिटीको आकार बढाएको उनको भनाई छ ।

मणि थापा भन्छन्- एमालेमा ओलीको विकल्प छैन

थापाले भने, 'अहिले एमालेलाई चाहिने भनेको ओली नै हो ।'