एमाले महाधिवेशन

‘यसकारण वरिष्ठकाे दाबी छोडेको हुँ’

'मैले भनेको थिएँ, यो पार्टीका लागि यति बेला सर्वसम्मत नेतृत्व चयन अनिवार्य छ ।'

विद्युतीय मेसिनमा भोट हाल्न सिक्दै एमाले प्रतिनिधि (तस्बिरहरू)

विद्युतीय मतदानका लागि सबै महाधिवेशन प्रतिनिधिहरूले अहिले भाेट हाल्न सिक्दैछन् ।

म भीम रावललाई समर्थन गर्छु : घनश्याम

नेता घनश्याम भुसालले आफू भीम रावलको पक्षमा रहेको बताएका हुन् ।

उपमहासचिवमा ज्ञवाली, गुरुङ र रिमाल निर्विरोध

नेकपा एमालेको वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव निर्विरोध हुने भएका छन् ।

एमाले पदाधिकारीमा ईश्वर र शंकर निर्विरोध

एमालेको पदाधिकारीमा ईश्वर पोखरेल र शंकर पोखरेल निर्विरोध निर्वाचित हुने भएका छन् ।

टंक कार्कीले दिए एमाले सचिवमा उम्मेदवारी

उनी चीनका लागि पूर्व राजदूत पनि हुन् ।

‘एक व्यक्तिमा शक्ति केन्द्रित हुँदा आन्दोलन ध्वस्त हुन्छ’

उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका भुसालले पार्टीमा सबै शक्ति व्यक्ति केन्द्रित भएको बताएका हुन्...

साैराहामा एमालेकाे चुनावी माहाेल (तस्बिरहरू)

आज बिहानैदेखि बन्द सत्रस्थलमा नेता तथा कार्यकर्ताहरूको बाक्लो भिड देखिन्छ ।

केपी ओलीले दर्ता गराए अध्यक्षमा उम्मेदवारी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् ।

मेरो नाम नपर्दा दुःख लागेको छैन : शेरधन राई

मकालुखबरसँग संक्षिप्त कुराकानी गर्दै राईले नाम नपर्दा दुःख नलागेको बताएका हुन् ।

घनश्याम भुसालले दिए एमाले उपाध्यक्षमा उम्मेदवारी

भीम रावलले पनि अध्यक्षमा उम्मेदवारी दिइसकेका छन् ।

आकांक्षी धेरै भएपछि उम्मेदवारी दर्ताको समय बढाइयो

एमालेको १०औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत उम्मेदवारी दर्ताको समय बढाइएको छ ।

अध्यक्षका लागि भीम रावलको उम्मेदवारी दर्ता

काठमाडाैँ । नेकपा एमालेको जारी महाधिवेशनमा नेता भीम रावलले अध्यक्षका लागि उम्मेदवारी दर्ता गराएका...

को-को परे ३०१ सदस्यीय एमाले केन्द्रीय कमिटीको सूचीमा (नामसहित)

ओलीले १०औँ महाधिवेशनको बन्दसत्रमा ३०१ जना केन्द्रीय कमिटीको प्रस्तावित नाम सूची पेश गरेका हुन्...

ओलीको टिममा परेनन् रावल, भुसाल र आचार्य

भीम रावलले अध्यक्षमा ओलीलाई चुनौती दिन उम्मेदवार दर्ता गर्ने बताउँदै आएका छन् ।

निर्वाचन तालिका परिमार्जन, राति ९ बजेदेखि मतदान

केन्द्रीय निर्वाचन आयोगले संशोधनसहितको कार्यतालिका सार्वजनिक गरेको हो ।

उम्मेदवारी दर्ता फारम भर्दै (तस्बिरहरू)

अध्यक्षसहित अन्य पदमा पनि सहमति जुट्न नसके मतदान हुने भएको हो ।

अध्यक्षमा ओलीलाई भीम रावलको चुनौती !

अध्यक्ष केपी शर्मा ओलीले अन्तत: प्रतिस्पर्धा गर्नुपर्ने भएको छ ।

एमाले महाधिवेशन : बन्ला एकताको महाधिवेशन ?

एमालेले सौराहामा जारी १०औँ महाधिवेशनलाई ‘एकताको महाधिवेशन’ भन्दै आएको छ ।

एमालेले जारी गर्‍यो निर्वाचन कार्यतालिका‚ भोलि बिहान निर्वाचन हुने (तालिकासहित)

काठमाडौँ । केन्द्रीय निर्वाचन आयोगले नेकपा एमालेको दसौँ राष्ट्रिय महाधिवेशनको तेस्रो दिन निर्वाचनको कार्यक्रमको...

1 2 4 5