खेलकुद

मेस्सीले आँसु पुछेको ‘टिस्यू पेपर’को मूल्य १० लाख डलर !

अहिले त्यो पेपर लिलामीमा राखिएको छ ।

टी-ट्वेन्टी विश्वकप : सुपर १२ को पहिलो खेलमा भारत र पाकिस्तान खेल्ने

काठमाडौं । युएई र ओमानमा हुने ट्वेन्टी ट्वेन्टी विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक भएको...

भारतले यसरी सम्भव बनायो लर्ड्समा इंग्ल्यान्डसँगको तेश्रो जीत

दोस्रो टेस्टको दोस्रो इनिङमा इङ्ल्यान्ड १२० रन बनाउँदै दिनको खेल सकिनु ४९ बल अगाडि...

नेपालले दुईवटा एकदिवसीय खेल खेल्ने पक्का

काठमाडौँ । नेपालले पपुवान्युगिनीसँग दुईवटा एकदिवसीय क्रिकेट खेल्ने भएको छ । नेपाल क्रिकेट संघ...

टरेको छैन भारतको संकट

काठमाडौँ । भारत र ईङ्ग्ल्यान्डबीचको टेस्ट शृंखलाको दोस्रो खेलको अन्तिम दिनको खेल आज हुँदैछ...

बार्सिलोनाको विजयी सुरुवात

बार्सिलोनाले स्पेनिस ला लिगाको नयाँ सिजनमा विजयी सुरुवात गरेको छ ।

साविक विजेता सिटीमाथि टोटेनह्यामको रोमाञ्चचक जित

इंग्लिस प्रिमियर लिगमा साविक विजेता म्यानचेस्टर सिटीलाई पराजित टोटनह्याम विजयी भएको छ ।

जर्मन फुटबलर मुलरको निधन

काठमाडौं । जर्मनीको राष्ट्रिय टिम तथा बायर्न म्युनिखका पूर्व स्ट्राइकर गर्ड मुलरको निधन भएको...

प्रिमियर लिग : सिजनको पहिलो ठूलो खेल, कसले मार्ला बाजी ?

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा आइतबार राती दुई बलिया टोली म्यानचेस्टर सिटी र...

कप्तान रुटको १८० रनमा समालियो इंग्ल्यान्ड

भारत र इंग्ल्यान्ड बिच जारी ५ खेलको टेस्ट सिरिजको दोस्रो खेलमा इंग्ल्यान्डले राम्रो प्रदर्शन...

लिभरपुल र चेल्सीको सहज जित

इंग्लिस प्रमियर लिगमा लिभरपुल र चेल्सीले सहज जित निकालेका छन् ।

लिड्सको पोस्टमा म्यान–यूको पाँच गोल, ब्रुनोको ह्याट्रिक

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले शानदार सुरूवात गरेको छ । पोर्चुगिज मिडफिल्डर...

मेस्सीको डेब्यूको प्रतीक्षा

काठमाडौं । लियोनेल मेस्सीको पेरिस आगमनको हल्ला चल्दै पेरिस सेन्ट जर्मेइन (पीएसजी) समर्थकहरू उत्साहित...

मेस्सी टिममा परेनन्

मेस्सीलाई पीएसजीको जर्सीमा हेर्न अझै केही समय लाग्ने आँकलन गरिएको छ ।

टी-२० विश्वकपको गाइडलाईन जारी

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले आगामी टी-२० विश्वकपमा सहभागी हुने टीमका लागि...

पारसले भेटे प्रधानमन्त्री देउवा

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा खेलाडी पारस खड्काले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट...

फुटबलर शान्तालाई सहयोग

वालिङ नगरपालिकाको सभाहलमा भएको एक समारोहकाबीचमा नगरपालिकाका मेयर दिलीप प्रताप खाँडको उपस्थितिमा उक्त सहयोग...

आइतबारको क्याम्पनोउ : उनको जर्सी हुनेछ, उनको गीत हुनेछ तर‚ मेस्सी हुने छैनन्

मेस्सीलाई बार्सिलोनाका समर्थक र खेलाडीले समेत बिदाइमा गुडबाई भन्न पाएनन् ।

यूरोपका प्रतिष्ठित फुटबल लिगहरू आजबाट

विशेषगरी यी पाँच देशका क्लबहरूले लिगका लागि विश्वचर्चित खेलाडी अनुबन्ध गर्न लाखौँ रकम खर्च...

राहुलको शतकीय इनिङमा भारतकाे उत्कृष्ट प्रदर्शन

दोस्रो टेस्टको पहिलो दिन भारतले ३ विकेट गुमाएर २७६ रनको अवस्थामा दिनको खेल सकिएको...

1 2 235 236 237 384 385