खेलकुद

बंगलादेशले घोषणा गर्‍यो टी-२० विश्वकप टीम

समूहका शीर्ष दुई टीमले शीर्ष १२ मा स्थान बनाएर अघिल्लो चरण खेल्नेछन् ।

नेपाल-बंगलादेश महिला फुटबल : नयाँ मैदानमा नयाँ खेलाडीलाई अवसर

एफसी वुमेन्स एसियन कपको तयारीमा रहेको नेपालले आज बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्दै छ ।

इटालीले बनायो कीर्तिमानी ३७ खेलको अपराजित यात्रा

युरोपियन च्याम्पियन इटालीले अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक धेरै खेलमा अपराजित रहने कीर्तिमान बनाएको छ ।

टी-२० विश्वकपका लागि भारतीय टीम घोषणा, पूर्व कप्तान धोनी मेन्टर

अक्टोबरमा तय भएको टी-२० विश्वकपका लागी भारतले १५ सदस्यीय टीमको घोषणा गरेको छ ।

नेपालले आज बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्दै

एएफसी महिला एसियन कप छनोट २०२२ अघि बंगलादेशसँग तय भएको २ मैत्रीपूर्ण खेल अन्तर्गत...

सावित्रा नहुँदा बंगलादेशलाई राहत

काठमाडौँ । एएफसी वुमेन्स एसियन कपको तयारीमा रहेको नेपाल र बंगलादेश बिहीबार मैत्रीपूर्ण फुटबल...

इपीएलको खेल तालिका सार्वजनिक

उद्घाटन खेलमा काठमाडौं किङ्ग्स ११ र ललितपुर प्याट्रियट्स खेल्नेछन् ।

फ्रान्स, पोर्चुगल र नेदरल्यान्ड विजयी

कतार विश्वकप छनोटमा युरोपका बलिया टोलिले आ-आफ्नो खेलमा जित निकालेका छन् ।

युएस ओपन टेनिसमा क्यानेडियन किशोरीको सनसनी

क्यानडाकी १९ वर्षीया किशोरी लेइला फर्नान्डेजले युएस ओपनमा सनसनीपूर्ण प्रदर्शन जारी राखेकी छिन् ।

युएस ओपनको सेमिफाइनलमा मेडभेडेभ

रुसी दोस्रो बरियताका ड्यानियल मेडभेडेभ युएस ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

नेपाल दुई विकेटले विजयी (तस्बिरहरू)

काठमाडौँ । पपुवा न्यूगिनी (पीएनजी) सँगको एकदिवसीय क्रिकेटमा नेपाल २ विकेटले विजयी भएको छ...

कुशल र पवन लगालग आउट

काठमाडौँ । पीएनजसीसँगको एकदिवसीय क्रिकेटमा १३५ रनको सामान्य लक्ष्य पाएपनि नेपाली टिम समस्यामा परेको...

शरद ६ रनमा आउट

काठमाडौँ । पीएनजीसँगको एकदिवसीय क्रिकेटमा १३५ रनको लक्ष्य पछ्याइरहेको नेपालको पाँचौं विकेट गुमेको छ...

नेपालको चौथो विकेट पतन

काठमाडौँ । पपुवान्युगिनीसँग खेलिरहेको एकदिवसीय क्रिकेटमा नेपालले चौथो विकेट गुमाएको छ । आरिफ शेख...

ज्ञानेन्द्र ६ रनमा आउट

काठमाडौँ । पीएनजीसँगको एकदिवसीय क्रिकेटमा नेपालको विकेट पतन लगातारजसो भइरहेको छ । ११ ओभर...

आशिफ ३० रन बनाएर आउट

काठमाडौँ । पपुवा न्यूगिनीसँगको एकदिवसीय क्रिकेटमा नेपालका दुवै ओपनर आउट भएका छन् । कुशल...

नेपाललाई पहिलो झट्का

काठमाडौँ । विश्व क्रकेट लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजको तयारीमा रहेको नेपालले पपुवा न्युगिनिसँग सामान्य...

नेपाललाई १३५ रनको लक्ष्य

काठमाडाैँ । पपुवा न्यूगिनीसँगको एकदिवसीय क्रिकेटमा नेपालले १३५ रनको लक्ष्य पाएको छ । ओमनमा...

सोमपालले लिए विकेट

काठमाडौँ । पीएनजीसँग खेलिरहेकाे नेपालले राम्रो बलिङ गरिरहेकाे छ । ओमनमा टस हारेर पहिले...

नेपाललाई लगातार सफलता

काठमाडौँ  । पपुवा न्यूगिनी (पीएनजी)सँगको एकदिवसीय खेलमा नेपाललाई सातौँ सफलता मिलेकाे छ । नेपालका...

1 2 227 228 229 383 384